कर्णालीले पहिलो ओभरमै गुमायो दुई विकेट
आइतबार, १४ मङ्सिर २०८२, १५ : ४४
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा कर्णाली याक्सका दुई प्रमुख ब्याट्सम्यान पहिलो ओभरमै आउट भएका छन् ।
काठमान्डु गुर्खाजका कप्तान करण केसीले गरेको बलिङमा ओपनर प्रियाङ्क पञ्चाल रोयल डक भए भने त्यसपछि आएका विलियम बोसिस्टो रन आउट भएका छन् ।
शाहब आलमले डाइरेक्ट हिट गर्दा उनी रन आउट भएका हुन् । कर्णालीले टस जितेर पहिले ब्याटिङ थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण