जिबुल्लाह जाद्रान पनि आउट, काठमान्डुलाई पाचौँ सफलता
आइतबार, १४ मङ्सिर २०८२, १६ : ३४
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सको ५ विकेट गुमेको छ । काठमान्डु गुर्खाजका रासिद खानले कर्णालीका जिबुल्लाह जाद्रानलाई आउट गरेका हुन् ।
उनले १४ बल खेल्दै १२ रन मात्रै बनाए । टस जितेर ब्याटिङ रोजेको कर्णालीले पहिलो ओभर मै २ विकेट गुमाएको थियो ।
१३ ओभरमा कर्णालीले ८५ रन बनाएको छ । क्रिजमा कर्णालीका कप्तान अलरान्डर सोमपाल कामी र अर्का अराउन्डर गुल्सन झा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण