एनपीएल
काठमान्डुलाई कर्णालीले दियाे १५० रनको लक्ष्य, गुल्सन चुके अर्धशतकमा
आइतबार, १४ मङ्सिर २०८२, १७ : ०९
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । ७ विकेटको क्षतिमा कर्णालीले १४९ रन बनाएको हो ।
पहिलो ओभरमै २ विकेट गुमाएको कर्णालीलाई अराउन्डर गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै १४९ रन पुर्याएका थिए । झा ४९ रनमा नटआउट बन्दै अर्धशतक बनाउन चुके उनले २२ बलमा ६ चौका ३ छक्का प्रहार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण