नेपाल प्रिमियर लिग
रुपेशले लिए जनकपुरका लागि तेस्रो विकेट
मङ्गलबार, १६ मङ्सिर २०८२, १२ : ५४
सारांश
- जनकपुरबोल्ट्सले चितवन राइनोजविरुद्ध तेस्रो सफलता हात पारेको छ।
- त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले रवि बोपाराको विकेट गुमायो।
- रुपेश सिंहले रवि बोपारालाई ३ रनमा क्याच आउट गराए।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको जनकपुरबोल्ट्सले चितवन राइनोजविरुद्ध तेस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपराको रुपमा तेस्रो विकेट गुमाएको हो ।
उनलाई जनकपुरका रुपेश सिंहले ३ रनमा क्याच आउट गराएका हुन् ।
यो विकेटसँगै चितवनले १७ ओभरको समाप्तिमा १४५ रन बनउँदै तीन विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण