जनकपुरको १० ओभरमा ११० रन, शदागदको अर्धशतक पूरा
मङ्गलबार, १६ मङ्सिर २०८२, १४ : १८
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध १० ओभरमा ११० रन बनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १० ओभरमा एक विकेट गुमाउँदै ११० रन बनाएको हो ।
जनकपुरका माज शदागदले अर्धशतक पनि पूरा गरेका छन् । उनी २४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५१ रनमा खेलिरहेका छन् ।
उनीसँगै स्ट्राइका रहेका कप्तान अनिल शाह ३८ रन बनाएर खेलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण