पोखरालाई छैटौँ सफलता, धवनले लिए विकेट
मङ्गलबार, १६ मङ्सिर २०८२, १९ : १३
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध छैटौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले नजमउल्लाह जर्दानलाई पाँचौँ विकेटकाे रूपमा गुमाएको हो ।
जर्दानलाई पोखराका ऋषि धावनले २४ रनमा क्याच आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’, देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण