नेपाल चाइनिज ताइपेइसँग मैत्रीपूर्ण खेलमा पराजित
मङ्गलबार, १६ मङ्सिर २०८२, २० : ५३
काठमाडौँ । नेपाल चाइनिज ताइपेइसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।
मंगलबार सम्पन्न खेलमा नेपाल चाइनिज ताइपेइसँग नेपालकाे महिला टाेली १–० ले पराजित भएको हो ।
नेपाल दुवै खेलमा पराजित भएको हो ।नेपाल पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । पहिलो खेलमा इन्डोनेसियासँग नेपाल २–१ ले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण