प्रिमियर लिगः सिटीको जीत र न्युक्यासल–टोटनह्यामबिच बराबरी
बुधबार, १७ मङ्सिर २०८२, ०४ : १४
सारांश
- प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फुलहमलाई ५-४ गोलले पराजित गर्यो।
- न्युक्यासल र टोटनह्यामको खेल २-२ गोलको बराबरीमा टुङ्गियो।
- म्यानचेस्टर सिटीका फिल फोडेनले २ गोल गरे।
काठमाडौँ । बुधबार प्रिमियर लिगमा भएका दुई खेलहरू म्यानचेस्टर सिटीले जीत हात पर्दा न्युक्यासल–टोटनह्याम बराबरी बराबरीमा रोकिएका छन् ।
न्युक्यासलका ब्रुनो गुइमाराएस र एन्थोनी गोर्डनले गोल गरे भने टोटनह्यामका क्रिस्टियन रोमेरोले दुई गोल गर्दै टोलीलाई सम्हाले।
दोस्रो खेलमा म्यानचेस्टर सिटीले गोलको बाढीसहित फुलहमलाई ५–४ ले पारजित गरेको छ । सिटीका एरलिङ हालान्ड, तिजानी रेन्द्रर्स, फिल फोडेन (२) र एक आत्मघाती गोल उपहार पाएको थियो ।
फुलहमका इमिल स्मिथ रो, एलेक्स इवोबी र सामुएल चुक्वुएजे (२) का गोलहरू जितका लागि पर्याप्त भएनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण