जुनसुकै पार्टीको घोषणासभामा पनि जान्छु : कुलमान घिसिङ
बुधबार, १७ मङ्सिर २०८२, १६ : ०८
सारांश
- ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले जुनसुकै पार्टीको घोषणासभामा सहभागी हुने बताए।
- उनले उज्यालो नेपाल पार्टीको घोषणा सभामा बोल्दै यस्तो बताएका हुन्।
- घिसिङले उज्यालो अभियानका अभियानकर्मीले नयाँ पार्टी गठन गरेकोमा खुसी व्यक्त गरे।
काठमाडौँ । ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले आफू जुनसुकै पार्टीको घोषणासभामा प्रमुख अतिथि बोलाए त्यसमा सहभागी हुने बताएका छन् । बुधबार उज्यालो नेपाल पार्टीको घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
चुनावी सरकारको मन्त्रीको हैसियतमा रहेका उनी पार्टीको घोषणा सभामा सहभागी भएको सम्बन्धमा प्रश्न उठाएका थिए । यसबारे प्रस्टोक्ति दिँदै उनले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा उनले उज्यालो अभियानको नाम दिएर आफूले चलाएको अभियानका अभियानकर्मीले अहिले उज्यालो नेपाल पार्टीको नाम दिएर नयाँ पार्टी गठन गरेकोमा आफूलाई खुसी लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण