अभिशेषको बलमा डुप्लेसी आउट
बुधबार, १७ मङ्सिर २०८२, १६ : १४
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार लुम्बिनी लायन्सविरुद्ध सुरुमा ब्याटिङ गरेको विराटनर किङ्गसलाई दोस्रो झट्का लागेको छ ।
विराटनगरले दोस्रो विकेटका रूपमा फाप डु प्लेसिसलाई गुमाएको हो । उनी स्टम्पिङ भए ।
टस जितेर बलिङ गरेको लुम्बिनी लायन्सका अभिशेष गौतमको बलमा डुप्लेसी आउट भएका हुन् । उनले ९ बलमा दुई चौकासहित १२ रन मात्र जोड्न सके । यसअघि विराटनगरले जर्ज मुन्सेलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । उनी एलबीडब्लु आउट भएका थिए ।
विराटनरले पाँच ओभरको समाप्तिमा २५ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण