खस्किँदै विराटनगरको ब्याटिङ, गुमायो पाँचौँ विकेट
बुधबार, १७ मङ्सिर २०८२, १७ : ००
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किंग्सले लगातार विकेट गुमाएको छ ।
बुधबार दिउँसो टीयू क्रिकेट मैदानमा टस हारेर लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ थालेको विराटनगरले १४ ओभर नपुग्दै ५ विकेट गुमाएको हो । ७ बलमा मात्र ५ रन बनाएर एलबीडल्ब्यू धरापमा परे भने एसडी हेजेलेट २० बलमा २७ रन बनाएर क्याच आउट भए । यसअघि विराटनगरले जर्ज ओपनरद्वय जर्ज मुन्से र फाप डुप्लेसीलाई पनि सस्तैमा गुमाएको थियो ।
लोकेश बम आज मात्र ३५ रन बनाएर आउट भए । विराटनगरले १४ ओभरको समाप्तिमा मात्र ८७ रन जोड्दा पाँच विकेट गुमाएको हो ।
लुम्बिनी आजको खेलमा जित निकालेर प्लेअफमा पुग्ने सम्भावना जीवितै राख्न चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण