विराटनगरलाई पहिलो सफलता, सुमित आउट
बुधबार, १७ मङ्सिर २०८२, १८ : १७
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पहिलो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार विराटनगरले दिएको १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सुमित महर्जनलाई पहिलो विकेटको रूपमा गुमाएको हो ।
सुमितलाई विराटनगरका सुवाश भण्डारीले १० रनमा स्टम्पिङ आउट गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण