लिड्स युनाइटेडसँग चेल्सी स्तब्ध
बिहीबार, १८ मङ्सिर २०८२, ०४ : ०६
सारांश
- लिड्स युनाइटेडले चेल्सीलाई ३-१ गोलले पराजित गर्यो, प्रिमियर लिग खेलमा उत्कृष्ट प्रदर्शन गर्दै।
- जाका बिजोलले खेलको सुरुमा गोल गर्दै लिड्सलाई अग्रता दिलाए, भने आओ तानाकाले दोस्रो गोल थपे।
- चेल्सीका लागि पेड्रो नेटोले एक गोल फर्काए तापनि, डोमिनिक क्याल्भर्ट-लुइनले लिड्सको जित सुनिश्चित गरे।
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा लिड्स युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्दै चेल्सीलाई ३–१ ले पराजित गरेको छ।
खेलको सुरुवातमै, ६औँ मिनेटमा जाका बिजोलले गोल गर्दै लिड्सलाई अग्रता दिलाए। पहिलो हाफ समाप्त हुनु केही अघि, ४३ औँ मिनेटमा आओ तानाकाले दोस्रो गोल थपे र लिड्स पहिलो हाफमै २–० ले अग्रता लिएको थियो ।
दोस्रो हाफको ५० औँ मिनेटमा पेड्रो नेटोले चेल्सीका लागि एक गोल फर्काए। तर खेलको ७२औँ मिनेटमा डोमिनिक क्याल्भर्ट–लुइनले गोल गर्दै लिड्सको जित फराकिलो बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण