कप्तान कुशलले लिए दोस्रो विकेट, पोखरालाई चौथो सफलता
बिहीबार, १८ मङ्सिर २०८२, १२ : ५१
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले चौथो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले जोन सिम्पसनको रुपमा चौथो वकेट गुमाएको हो । सिम्पसनलाई पोखराका कप्तान कुशल भुर्तेलले २ रनमा कट एण्ड बोल्ड गराएका हुन् ।
यो विकेटसँगै काठमान्डुले १२ ओभरको समाप्तिमा ६५ रन बनाए चार विकेट गुमाएको छ । यो विकेटसँगै काठमान्डुले १२ ओभरको समाप्तिमा ६५ रन बनाए चार विकेट गुमाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण