सात दलकातर्फबाट भोलि मधेसको मुख्यमन्त्रीमा दाबी पेस गरिने
बिहीबार, १८ मङ्सिर २०८२, २० : १५
काठमाडौँ । सात दलका तर्फबाट भोलि (शुक्रबार) मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरिने भएको छ । बिहीबार जनकपुरमा सम्पन्न सात दलको बैठक भोलि नै मुख्यमन्त्रीको टुङ्गो लगाएर दाबी पेस गर्ने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत शाहले रातोपाटीलाई बताए ।
मधेस प्रदेशको मुख्यमन्त्रीबारे छलफल गर्न आज सात दलको बैठक बसेको थियो ।सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एस), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
प्रदेश प्रमुख सुरेन्द्र लाभले सरकार गठनका आह्वान गरेपछि दलहरूको दौडधुप बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण