लगातार विकेट गुमाउँदै जनकपुर
शुक्रबार, १९ मङ्सिर २०८२, १६ : ३१
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सविरुद्ध तेस्राे सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले आसिफ शेखलाई तेस्रो विकेटको रुपमा गुमाएको हो ।
आसिफलाई शेर मल्लले २० रनमा क्याच आउट गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण