देउवा र ओलीको भेटमा आरजु र राधिका पनि सहभागी
शुक्रबार, १९ मङ्सिर २०८२, १६ : ४३
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । देउवाको अस्थायी निवास महाराजगञ्जमा देउवालाई भेट्न शुक्रबार ओली पत्नी राधिका शाक्यसहित पुगेका थिए ।
ओली र देउवाको भेटमा पूर्व परराष्ट्रमन्त्री तथा देउवा पत्नी आरजु राणा देउवा पनि सहभागी भएकी छन् । ओलीको सचिवालयले देउवा ओलीको भेटमा आरजु र राधिका पनि सँगै रहेको तस्बिर सार्वजनिक गरेको छ ।
गत भदौ २३ को जेनजी आन्दोलनपछि देउवा र ओलीबिच पहिलो पटक भेट भएको बताइएको छ । दुई नेताको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण