चितवन राइनोज दबाबमा, १० ओभरमा ४८ रन बनाउँदै चार विकेट गुमायो
शनिबार, २० मङ्सिर २०८२, १६ : १७
काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको अन्तिम खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध कमजोर सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको चितवनले १० ओभरको समाप्तिमा चार विकेट गुमाउँदै ४८ रन मात्र बनाएको छ।
सुरुवातमा नै लगातार विकेट गुमाएको चितवनका लागि अहिले देव खनाल १९ रन बनाएर क्रिजमा टिकिरहेका छन् भने कप्तान कुशल मल्ल २ रन बनाएर खेलिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण