बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चितवनलाई दोस्रो सफलता, कप्तान कुशल ४ रनमा आउट

शनिबार, २० मङ्सिर २०८२, १८ : २९
शनिबार, २० मङ्सिर २०८२

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध दोस्रो सफलता पाएको छ । 

त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १२१ रनको लक्ष्य पछ्याएको पोखराले कप्तान कुशल भुर्तेलको रुपमा दोस्रो विकेट गुमाएको हो । 

कुशललाई चितवनका शैफ जैबले ४ रनमा क्याच आउट गराएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप