सिंहदरबारमा प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता
आइतबार, २१ मङ्सिर २०८२, १५ : ०५
सारांश
- प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भयो।
- भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ।
- पूर्वराष्ट्रपतिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको भवनको अवलोकन गरिन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ ।
सिंहदरबारमा प्रधानमन्त्री र पूर्वराष्ट्रपतिबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
त्यसअघि पूर्वराष्ट्रपतिले सिंहदरबारस्थित जेनजी आन्दोलनमा जलेको प्रधानमन्त्री कार्यालयको भवनको अवलोकन गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण