एमालेमा नेतृत्व परिवर्तन गर्ने यो उपयुक्त समय हो : सुरेन्द्र पाण्डे
सोमबार, २२ मङ्सिर २०८२, १३ : ३८
सारांश
- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले ईश्वर पोखरेल समूहबाट उठ्ने पदाधिकारीबारे उपयुक्त समयमा टुंगो लगाउने बताए।
- पाण्डेले पार्टीको नेतृत्व परिवर्तन दुई अवस्थामा हुने बताए, जसमा हार वा जितको अवस्था पर्दछ।
- उनले एमालेको नेतृत्व परिवर्तन गर्ने उपयुक्त समय भएको दाबी गरे।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले ईश्वर पोखरेल समूहबाट उठ्ने पदाधिकारीबारे उपयुक्त समयमा टुंगो लगाउने बताएका छन् । सोमबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेता पाण्डेले पोखरेल समूहमा पदाधिकारीका लागि कुनै विवाद नभएकाले उपयुक्त समयमा समूहका पदाधिकारीबारे सार्वजनिक गर्ने बताए ।
फरक प्रसङ्गमा पाण्डेले जहिले पनि दुई वटा अवस्था पार्टीको नेतृत्व परिवर्तन हुने दाबी गरे ।
‘दुई वटा अवस्थामा नेतृत्व परिवर्तन हुन्छ एउटा हार र पराजय, अर्को जितिरहेका बेला नेतृत्व परिवर्तन हुन्छ’, पाण्डेको भनाइ छ । नेता पाण्डेले एमालेको नेतृत्व परिवर्तन गर्ने यो उपयुक्त समय भएको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण