शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
प्रिमियर लिग

वुल्भ्समाथि म्यानचेष्टर युनाइटेडको शानदार जित

मङ्गलबार, २३ मङ्सिर २०८२, ०३ : ५४
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • म्यानचेष्टर युनाइटेडले वुल्भ्सलाई ४-१ ले पराजित गर्दै शानदार जित हासिल गर्यो।
  • ब्रुनो फर्नान्डेजले २५ औं मिनेटमा पहिलो गोल गरे भने उनले ८२ औं मिनेटमा पेनाल्टीमार्फत अर्को गोल थपे।
  • वुल्भ्सका लागि जेँ रिसनेर बेलगार्डले एक गोल फर्काए।

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत नेपाली समयअनुसार मंगलबार सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडले वुल्भ्सलाई ४–१ ले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। खेलको २५ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको १औँ मिनेटमा  ब्रायन म्बुएमोले ५ गोल थपे भने मेसन माउन्टले ६२औँ मिनेटमा टोलीको तेस्रो गोल गरे।

८२ औँ मिनेटमा पेनाल्टीमार्फत ब्रुनोले आफ्नो दोस्रो गोल पूरा गरे। वुल्भ्सका लागि जेँ रिसनेर बेलगार्डले एकमात्र गोल फर्काएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप