सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
मङ्गलबार, २३ मङ्सिर २०८२, ११ : १६
सारांश
- मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ, प्रति तोला १ हजार रुपैयाँले घटेको छ।
- सोमबार सुन प्रति तोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
- चाँदीको मूल्य भने बढेको छ, प्रति तोला ३ हजार ६०० रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य १ हजार रुपैयाँ घट्दै तोलामा २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको हो ।
यसअघि सोमबार छापावाल सुन तोलामा २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ५८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार ६०० रुपैयाँ पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण