एनपीएल : हेमन्तले लिए विराटनगरका फाफ डू प्लेसिसको विकेट
मङ्गलबार, २३ मङ्सिर २०८२, १८ : ५४
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध सुदूरपश्चिम रोयल्सले सातौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले फाफ डू प्लेसिसलाई सातौँ विकेटको रूपमा गुमाएको हो ।
डू प्लेसिसलाई सुदूरपश्चिमका हेमन्त धामीले ३६ रनमा क्याच आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण