बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कप्तान रोहितले दिलाए लुम्बिनीलाई पाँचौँ सफलता

बुधबार, २४ मङ्सिर २०८२, १६ : ४८
बुधबार, २४ मङ्सिर २०८२

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनील लायन्सले काठमान्डु गोर्खाजविरुद्ध पाँचौं सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु भिम सार्कीको रुपमा पाँचौं विकेट गुमाएको हो । उनलाई लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले १४ रनमा क्याच आउट गराएका हुन् ।
 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप