आर्सनलको शानदार जीत: क्लब ब्रुग ३–० ले पराजित
बिहीबार, २५ मङ्सिर २०८२, ०४ : १८
सारांश
- आर्सनलले च्याम्पियन्स लिगमा क्लब ब्रुग केभीलाई ३-० गोलले पराजित गर्यो।
- नोनि माडुएकेले दुई गोल गरेर आर्सनलको जितमा महत्त्वपूर्ण योगदान दिए।
- ग्याब्रिएल मार्टिनेलीले एक गोल थप्दै आर्सनलको जित सुनिश्चित गरे, जसले तीन अंक जोड्यो।
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत बिहीबारको खेलमा आर्सनलले उत्कृष्ट प्रदर्शन गर्दै क्लब ब्रुग केभीलाई ३-० ले हराएको छ ।
नोनि माडुएके खेलका नायक बने, उनले २५ औँ र ४७ औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
त्यसपछि ५६औँ मिनेटमा ग्याब्रिएल मार्टिनेलीले अर्को गोल थप्दै आर्सनलको विजयी यात्रा सुनिश्चित गरे ।
जितसँगै आर्सनलले महत्त्वपूर्ण तीन अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण