बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

विराटनगरलाई पहिलो सफलता, दिनेश आउट

बिहीबार, २५ मङ्सिर २०८२, १६ : २६
बिहीबार, २५ मङ्सिर २०८२

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेट हात पारेको छ । 

त्रिवि क्रिकेट रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले दिनेश अधिकारीको रुपमा पहिलो विकेट गुमाएको हो ।  दिनेशलाई विराटनगरका सुवाश भण्डारीले १ रनमा क्याच आउट गराएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप