प्रतिशलाई एकै ओभरमा दुई विकेट
बिहीबार, २५ मङ्सिर २०८२, १७ : १७
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्ध छैटौँ विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले दिलिप नाथको रुपमा छैटौं विकेट गुमाएको हो ।
दिलिपलाई विराटनगरका प्रतिश जिसीले १६ औँ ओभरको अन्तिम बलमा १ रनमा क्याच आउट गराएका हुन् । यसअघि प्रतिशले १६औंं ओभरको तेस्रो बलमा जेजे स्मिथलाई डक आउट गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण