प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता
बिहीबार, २५ मङ्सिर २०८२, १८ : ३८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ ।
बिहीबार साँझ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेकी हुन् ।
सरकारले हिजो मात्रै जेनजीहरूसँग सम्झौता गरेको थियो । उक्त सम्झौता आजै बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण