मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

एनपीएल : लुम्बिनीलाई पाँचौँ सफलता, जेजे स्मिथले लिए विकेट

बिहीबार, २५ मङ्सिर २०८२, १८ : ४१
बिहीबार, २५ मङ्सिर २०८२

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले पाँचौँ विकेट लिएको छ । 

त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहीबार लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले साम हेजलेटलाई पाँचौँ विकेटको रूपमा गुमाएको हो । 

हेजलेटलाई लुम्बिनीका जेजे स्मिथले ३४ रनमा क्याच आउट गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप