राजदूत श्रीवास्तवको स्वास्थ्य अवस्थामा सुधार
शनिबार, २७ मङ्सिर २०८२, २२ : १९
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले राजदूत श्रीवास्तवको स्वास्थ्य अवस्था सुधार हुँदै गएका जानकारी दिएका हुन् ।
शनिबार काठमाडौँको चम्पादेवीमा ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि उनलाई हेकिलप्टरबाट उद्धार गरिएको थियो । अस्वस्थ भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उनलाई ग्राण्डी अस्पताल लगिएको काफ्लेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण