अपडेट
१२.५० अङ्कले घट्यो नेप्से
आइतबार, २८ मङ्सिर २०८२, १५ : ३८
काठमाडौँ । साताको पहिलो कारोबार आज (आइतबार) सेयर बजार परिसूचक (नेप्से) १२.५० अङ्कको गिरावट आएको छ ।
उक्त अङ्कको गिरावटसँगै २५९४.८७ विन्दु कायम भएको छ । गत साताको अन्तिम कारोबार १.६६ अङ्कले घटेर २ हजार ६०७.३७ विन्दुमा बन्द भएको थियो ।
आज ४ अर्ब ७४ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका कुल कम्पनीमध्ये ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ । यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बैंकिङ र म्युचुअल फन्डबाहेक सबै उपसमूह घटेका छन् । लाइफ इन्स्योरेन्सको सर्वाधिक ११५ अङ्क अर्थात् ०.८७ प्रतिशतले घटेको छ ।
आज स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवार्य प्यानलको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण