मनै लोभ्याउने माछापुच्छ्रे र अन्नपूर्ण, तस्बिरहरू
सोमबार, २९ मङ्सिर २०८२, ०९ : ५५
सारांश
- पोखरा नेपालको पर्यटकीय राजधानी हो, जहाँ माछापुच्छ्रे, अन्नपूर्ण हिमाल र फेवाताल छन्।
- यहाँ आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल अत्यधिक हुने गर्दछ।
- विश्व चर्चित अन्नपूर्ण र मर्दी पदमार्गको प्रस्थान विन्दु पनि पोखरा नै हो।
कास्की । पोखरा नेपालको पर्यटकीय राजधानी सहर हो। प्रकृतिले दिएको सुन्दर माछापुच्छ्रे, अन्नपूर्ण हिमाल र फेवाताल, रुपाताल, बेगनास ताल लगायत अनगिन्ती छटाहरूले पोखरालाई नेपालको मात्र नभएर विश्वकै सुन्दर सहरको रूपमा परिचित गरेको छ।
आँखै अगाडि देखिने माछापुच्छ्रे र अन्नपूर्ण हिमाल अनि फेवातालमा पर्ने त्यसको प्रतिबिम्बले पर्यटकहरूको ध्यान खिच्ने गरेको छ। यति मात्र नभएर विश्व चर्चित अन्नपूर्ण पदमार्ग, मर्दी पदमार्ग लगायतका पदमार्गहरूको प्रस्थान विन्दु पनि पोखरा भएकाले यहाँ आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल निकै देखिने गर्दछ।
_pQLcZ0tKXu.jpg)
_aLDGf8nnZx.jpg)
_tqhYOGUI4C.jpg)
_uhwIu1TROp.jpg)
_1UQfDroaWT.jpg)
_ogtNLzPHtH.jpg)
_bo0vTlK0Pm.jpg)
_uvfCkd4gnl.jpg)
_O4eH0nxKMe.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण