बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरले मनायो ३१औँ स्थापना दिवस, तस्बिरहरू

सोमबार, २९ मङ्सिर २०८२, ११ : ४४
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाले आफ्नो ३१औँ स्थापना दिवस मनायो, जसमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति थियो।
  • समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो, र सम्मान प्रदान गरियो।
  • महानगरले मंसिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ।

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सोमबार आफ्नो ३१औँ स्थापना दिवस मनाएको छ। सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष कार्यक्रम गरिएको हो। 

कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको सहभागिता रहेको थियो । महानगर दिवसका अवसरमा विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई राष्ट्रपति पौडेलले सम्मान गरेका थिए भने उपराष्ट्रपति यादवले उत्कृष्ट काम गर्ने जनप्रतिनिधिलाई पुरस्कार दिएका थिए । 

काठमाडौँ महानगरले हरेक वर्ष मंसिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ।

.picasaMahanagar diwas_NPL (1)Mahanagar diwas_NPL (2)Mahanagar diwas_NPL (3)Mahanagar diwas_NPL (4)Mahanagar diwas_NPL (5)Mahanagar diwas_NPL (6)Mahanagar diwas_NPL (7)Mahanagar diwas_NPL (8)Mahanagar diwas_NPL (9)Mahanagar diwas_NPL (10)Mahanagar diwas_NPL (11)Mahanagar diwas_NPL (12)Mahanagar diwas_NPL (13)Mahanagar diwas_NPL (15)Mahanagar diwas_NPL (16)Mahanagar diwas_NPL (17)Mahanagar diwas_NPL (18)

तस्बिरहरू: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप