एमाले महाधिवेशन
ओलीसँग भिड्न ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी
सोमबार, २९ मङ्सिर २०८२, १५ : ०५
काठमाडाैँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार भृकुटीमण्डपस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
अध्यक्षमा केपी शर्मा ओलीसँग पाेखरेल भिड्न लागेका हुन् । एमालेकाे ११औँ महाधिवेशनकाे बन्दसत्र भृकुटीमण्डपमा जारी छ । नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण