एमाले महाधिवेशन
एमाले निर्वाचन : उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी (सूचीसहित)
सोमबार, २९ मङ्सिर २०८२, २२ : २१
सारांश
- एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि चुनावी सरगर्मी बढेको छ।
- केन्द्रीय निर्वाचन आयोगले उपाध्यक्ष पदका लागि उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
- उपाध्यक्ष पदका लागि अरुण नेपाल, गुरुप्रसाद बराल लगायत ११ जना नेताहरूले उम्मेदवारी दिएका छन्।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन लागि चुनावी सरगर्मी ह्वात्तै बढेको छ।
केन्द्रीय निर्वाचन आयोगले सोमबार अबेर उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। जसअन्तर्गत उपाध्यक्ष पदका लागि ११ जना नेताहरूको उम्मेदवारी परेको छ।
उम्मदेवारी दिनेहरुमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्ण विष्ट, टंक कार्की, परशुराम मेघी गुरुङ,पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, बिन्दा पाण्डे र विष्णु पौडेल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण