कांग्रेसमा सोलुखुम्बुबाट को-को भए उम्मेदवार सिफारिस ?
मङ्गलबार, ०१ पुस २०८२, ०९ : १४
सारांश
- नेपाली कांग्रेस सोलुखुम्बुले आसन्न निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ।
- प्रतिनिधिसभा प्रत्यक्षतर्फ विभिन्न व्यक्तिहरू सिफारिस भएका छन्।
- राष्ट्रिय सभाका लागि भोजराज कार्की र धर्म नेपाली सिफारिसमा परेका छन्।
काठमाडौँ । नेपाली कांग्रेस सोलुखुम्बुले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवार चयन गरेको छ ।
प्रतिनिसभा प्रत्यक्षतर्फ बल बहादुर केशी, आङ गेलु शेर्पा, विनोद बस्नेत, प्रकाश कार्की, राम बहादुर बस्नेत, पासाङ शेर्पा , सुभराम बस्नेत, गणेश बस्नेत, जय प्रसाद राई, चन्द्र आचार्य, नवीन थापा, दावागेलु पाख्रीन र रीना उप्रेती ( महिला कोटा) सिफारिस भएका छन् ।
प्रतिनिधिसभा समानुपातिकतर्फ भने छत्रध्वज बस्नेत, छिन्डिल्हमु शेर्पा, अशोक झा, सरला नाछिरिङ, एककुमारी बस्नेत, गीता गुरुङ, पूजा फुयाँल, दुर्गाप्रसाद दर्जी (दलित तर्फ) सिफारिस भएका छन् ।
राष्ट्रिय सभा तर्फ भने भोजराज कार्की र धर्म नेपाली (दलित तर्फ)लाई सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण