शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय कमिटी बैठकमा जुट्दै नेताहरू (तस्बिरहरू)

मङ्गलबार, ०१ पुस २०८२, ११ : ५२
मङ्गलबार, ०१ पुस २०८२

काठमाडौँ ।  प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य आउने क्रम जारी छ। पुस २ गतेसम्म चल्ने बैठक नयाँ बजारको सासा ब्यान्क्वेटका सुरु हुँदै छ ।

बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने प्रचार विभागले जानकारी दिएको छ । 

pragatishil loktantrik party (2)pragatishil loktantrik party (3)pragatishil loktantrik party (4)pragatishil loktantrik party (5)pragatishil loktantrik party (6)pragatishil loktantrik party (7)pragatishil loktantrik party (8)pragatishil loktantrik party (9)pragatishil loktantrik party (10)pragatishil loktantrik party (11)pragatishil loktantrik party (12)pragatishil loktantrik party (13)pragatishil loktantrik party (14)pragatishil loktantrik party (15)pragatishil loktantrik party (16)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप