एमाले महाधिवेशन
सुशीला कार्की सरकारबारे एमालेका नेता कार्यकर्ता के भन्छन् ? (भिडियो)
मङ्गलबार, ०१ पुस २०८२, २० : ११
काठमाडौं । जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्यो । त्यसपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । यो सरकारलाई फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने म्यान्डेट छ ।
तर जेनजी आन्दोलनले सत्ताच्युत हुन पुगेको तत्कालीन सरकारको नेतृत्वकर्ता दल एमालेले कार्की नेतृत्वको सरकारलाई रूचाएको छैन । उसले असंवैधानिक रूपमा सरकार गठन र प्रतिनिधिसभा विघटन भएको भन्दै संसद् पुनर्स्थापनाको माग गरी सर्वोच्च अदालतमा रिट हालेको छ
काठमाडौंको भृकुटीमण्डपमा एमालेको ११औं महाधिवेशन भइरहेको छ । रातोपाटीले महाधिवेशनस्थलमा भेटिएका एमालेका नेता कार्यकर्तासँग सुशीला कार्की नेतृत्वको सरकारका कामबारे सोधेको छ ।
रिपोर्टिङ : नरेन्द्र रौले
क्यामरा : योगेन्द्र नगरकोटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण