बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

प्रारम्भिक मतगणना : एमाले सचिवमा २० उम्मेदवारमध्ये कसको मत कति ?

बिहीबार, ०३ पुस २०८२, १० : ४५
बिहीबार, ०३ पुस २०८२

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव तर्फको प्रारम्भिक मतगणनामा पद्मा अर्याले सर्वाधिक मत पाएकी छन् । 
कसको कति मत? 
अग्नि प्रसाद खरेल 77
इन्द्रलाल साप्कोटा 41
कर्णबहादुर थापा 93
कृष्ण गोपाल श्रेष्ठ 59

खगराज अधिकारी 132
गोकुल प्रसाद बास्कोटा 104
छविलाल विश्वकर्मा 145
ठाकुर प्रसाद गैरे 93
पद्मा कुमारी अर्याल 152

पुरुषोत्तम पौडेल 49
पेम्वा लामा 50
भानुभक्त ढकाल 107
महेश बस्नेत 148
यमलाल कडेल 128
रचना खड्का 83
राजन भट्टराइ 113
लाल बाबु पण्डित 73
विनोद प्रसाद ढकाल 82
शेरधन राई 141
हिक्मत कुमार कार्की 138

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप