एमाले केन्द्रीय सदस्यमा रामेछापबाट ढुङ्गेल र कार्की विजयी
बिहीबार, ०३ पुस २०८२, १५ : २८
काठमाडौँ । रामेछापबाट नेकपा एमालेको केन्द्रीय सदस्यमा दुई जना निर्वाचित भएका छन् । एमालेको बिहीबार सम्पन्न ११ औँ महाधिवेशनबाट माधवप्रसाद ढुङ्गेल र गीता कार्की खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
जसमा ढुङ्गेलले १२९९ र कार्कीले १७४८ मत प्राप्त गरेका छन् । ढुङ्गेल र कार्की यसअघि पनि केन्द्रीय सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः वाग्ले
-
दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण