टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै (तस्बिरहरू)
काठमाडौँ । टुकुचा खोलाको पानी पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको छ। नेपाल सरकार, सहरी विकास मन्त्रालयअन्तर्गत बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिमार्फत बागमती नदी बेसिन सुधार आयोजना–अतिरिक्त वित्तीय सहयोग अन्तर्गत यो परियोजना सञ्चालनमा छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने लक्ष्य राखिएको थियाे, साथै ५ वर्षको सञ्चालन सेवा अवधि तोकिएको थियाे।
_ViYuXNeKPh.jpg)
परियोजनाको ठेक्का Passavant–Kalika–SNET–JV ले लिएको छ भने परामर्शदाता EPTISA SERVICIOUS DE INGENIERIA S.L सहितको संयुक्त टोली रहेको छ। केही दिनअघि सहरी विकास मन्त्री कुलमान घिसिङले टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्रको आयोजनास्थलको निरीक्षण गरेका थिए। तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी
_2T3ywQZXVh.jpg)
_PJXGCo3djX.jpg)
_AX5UPZRwFq.jpg)
_Z1FfAdQeF4.jpg)
_wD2SxD5Mn0.jpg)
_cdG5GSzbuD.jpg)
_3LeWPa5oIV.jpg)
_hCRUtviOTI.jpg)
_8mzjQwsm6h.jpg)
_0rb6qi05sr.jpg)
_HgsShTDiaP.jpg)
_VhCZrI654s.jpg)
_jIJTifgQAd.jpg)
_rk4Uva2VCc.jpg)
_fDOgHN4Twd.jpg)
_MwD7eCpLs3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण