बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत, को–को परे ?

शुक्रबार, ०४ पुस २०८२, १६ : ०२
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा १७ जनालाई मनोनयन गरेको छ।
  • शुक्रबार बसेको सचिवालयको बैठकले पहिलो चरणमा १७ जनालाई मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए।
  • मनोनीत हुनेमा विवेकशील साझाबाट आएका समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, रञ्जु दर्शना लगायत छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सङ्घीय नेतृत्व मञ्चमा १७ जनालाई मनोनयन गरेको छ । 

शुक्रबार बसेको सचिवालयको आकस्मिक बैठकले पहिलो चारणमा १७ जनालाई मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

मनोनीत हुनेमा विवेकशील साझाबाट एकतामा आएका समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, विमला अधिकारी, रञ्जु दर्शना लगायत रहेका छन् । 

यसअघि रास्वपाले पार्टी एकतामा आएका नेताहरूको अल्पकालीन व्यवस्थाका लागि सङ्घीय नेतृत्व मञ्च बनाउने निर्णय गरेको थियो ।

को–को भए मनोनीत ? 

WhatsApp Image 2025-12-19 at 3.18.07 PM (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप