सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
शुक्रबार, ०४ पुस २०८२, १८ : ५०
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले फेरि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बिहीबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरेको हो । यसअघि पनि उनी साउन ५ मा पक्राउ परेर छुटेका थिए ।
पाँच महिनाअघि ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ परेर छुटेका अग्रवाललाई पुन पक्राउ गर्नुको कारण ब्यूरोले सार्वजनिक गरेको छैन ।
अग्रवाललाई अनुसन्धानको लागी नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण