फोटो फिचर
तस्बिरमा हेर्नुहोस् कुहिरोले ढाकिएको धनगढी
आइतबार, ०६ पुस २०८२, ०९ : २३
सारांश
- सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा लगातारको हुस्सु र कुहिरोले चिसो बढेको छ।
- लगातारको शीतलहरले यहाँको जनजीवन प्रभावित भएको छ।
- आज धनगढीको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस रहने अनुमान छ।
धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा गत बिहीबारदेखि घाम नझुल्किँदा र लगातारको बाक्लो हुस्सु तथा कुहिरोका कारण चिसो निकै बढेको छ। लगातारको शीतलहरले गर्दा यहाँको जनजीवन प्रभावित हुन थालेको छ।
धनगढी र आसपासका क्षेत्रमा आकाश खुलेको छैन। बिहान र साँझको समयमा बाक्लो कुहिरोले सहर ढाक्ने गरेको छ भने दिउँसो पनि घाम नलाग्दा कठ्याङ्ग्रिदो चिसो अनुभव भइरहेको छ।
_4MMSMD8932.jpg)
धनगढीको आजको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै न्यूनतम तापक्रम ७ देखि ९ डिग्री सेल्सियस रहने छ।
_7Fn2RirU3Y.jpg)
_jIGncTVhCN.jpg)
_OkIgWIeBf2.jpg)
_U3v8bVWlnm.jpg)
_NwlDcETKU5.jpg)
_RiKS2Lz1o7.jpg)
_EQSeMx18q2.jpg)
_S1t2p69xaV.jpg)
_MvXkliL0k8.jpg)
_50ZszJugCM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण