अपडेट
मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल लगायत नियन्त्रणमा
सोमबार, ०७ पुस २०८२, १२ : १८
सारांश
- प्रहरीले जेनजी अभियन्ता निकोलस भुसाल लगायतलाई पक्राउ गरेको छ।
- माइतीघरमा मिराज ढुङ्गानाको समूहले गरेको प्रदर्शनमा भुसाल पक्राउ परे।
- काठमाडौँ प्रशासनले प्रदर्शनको अनुमति नदिँदा जेनजी समूहले अवज्ञा गरेको थियो।
काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ । प्रदर्शनमा निकोलस भुसाल लगायत पक्राउ परेका छन् । माइतीघरमा ढुङ्गाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेकाे थियाे ।
साे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे गरेकाे हाे ।
_4k1S9Ay5YW.jpg)
काठमाडौँ प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायत पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
आज सो समूहले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ ।
_kXAXuAvLgw.jpg)
_HjkIG8YqUl.jpg)
_W8EMk1I6PA.jpg)
_lJrAj28ePP.jpg)
_z6EoQ4Jw9Z.jpg)
_7ZMRVMFpml.jpg)
_VIEgAcfoBb.jpg)
_O5qFrakcul.jpg)
_SXtgQ3AcKw.jpg)
_lQdnokBjvN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण