प्रचण्ड र सञ्चारमन्त्री खरेलबिच भेटवार्ता
मङ्गलबार, ०८ पुस २०८२, १४ : ५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबिच भेटवार्ता भएको छ । मंगलबार उनीहरूबिच भेटवार्ता भएको हो ।
गत भदौ २४ गते जेनजी आन्दोलनबाट पार्टी कार्यालयमा पुगेको क्षतिको अनुगमन गर्न मन्त्री खरेलकाे सरकारी टाेली पेरिसडाँडा पुगेकाे थियाे । साेही समयमा उनीहरूबिच भेटवार्ता भएकाे हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण