नेपालको भूराजनीति संवेदनशील अवस्थामा छ : शंकर पोखरेल
मङ्गलबार, ०८ पुस २०८२, २१ : ५७
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको भूराजनीति संवेदनशील अवस्थामा रहेको बताएका छन् । मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
प्रमुख शक्ति राष्ट्रले राजदूतलाई फिर्ता बोलाउनुले नेपालको भूराजनीति निकै संवेदनशील अवस्थामा रहेको बुझ्न सकिने उनले बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेपालमा रहेका अमेरिकी राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण