राजनीति
२४ घण्टाको बिचमा बालेन र राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीबिच दुई पटक भेट
बिहीबार, १० पुस २०८२, १२ : ३७
२
सारांश
- निर्वाचनका लागि नयाँ शक्तिहरुबीच सहकार्यको पहल तीव्र रूपमा अघि बढेको छ।
- राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही नयाँ शक्तिहरूसँग मिल्न सक्रिय भएका छन्।
- बालेनसँग उनले २४ घण्टाभित्र दुई पटक भेटवार्ता गरी सहकार्यबारे छलफल गरेका छन्।
काठमाडौँ । फागुन २१ गते तय भएको निर्वाचनका लागि नयाँ शक्तिहरुबिच सहकार्यको पहल तीव्र बनेको छ । सोहीअनुसार राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही समेत नयाँहरु मिल्नुपर्ने भन्दै सक्रिय हुन थालेका छन् ।
स्रोतका अनुसार सोही प्रयासस्वरुप गएराति बालेनसँग छलफल गरेका उनले बिहीबार बिहान पनि छलफल गरेका छन् । २४ घण्टाको अवधिमा दुई पटक भएको भेटमा नयाँहरुबिच मिलेर अघि बढ्नुपर्ने भन्ने विषयमै छलफल केन्द्रित रहेको स्रोतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण