बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

‘सीप मेला’का लागि महानगरपालिकाले रोजगार व्यवसायी महासङ्घसँग सहकार्य गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना गर्ने १ महिने ‘सिप मेला’ (छोटो अवधिको व्यावसायिक सिप प्रशिक्षण) का लागि नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघ (एफ–पीटीइएन) सँग सहकार्य...