बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि युएनएफपीए र मनकामना दर्शन प्रालिबिच सहकार्य

काठमाडौँ । युएनएफपीए, संयुक्त राष्ट्र सङ्घको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी संस्था, तथा मनकामना दर्शन प्रा.लि.ले लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धि र सरकारी निजी साझेदारी मार्फत समुदायको सुदृढीकरणमा सहकार्य गरिएको...